0 shares
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोम बजारमा रहेको चेछेन कुङ्गा छेखोरलिङ गुम्बा । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र यो गुम्बामा लामा विद्यार्थीहरुले अध्ययन गर्नुका साथै पर्वहरुमा पूजाअर्चना हुने गर्दछ । तस्बिर: रासस