०९ साउन २०८३, शनिबार

ढोरपाटनका फूलमा रमाउँदै आन्तरिक पर्यटक

साउन ३, २०८२
बाग्लुङ
ढोरपाटनका फूलमा रमाउँदै आन्तरिक पर्यटक

नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित सुन्दर ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फूलमा रमाउँदै आन्तरिक पर्यटक । ढोरपाटन उपत्यका अहिले रङ्गीबिरङ्गी फूलले सजिएपछि पर्यटकको घुइँचो लागेको छ । तस्वीर : खेमराज गौतम/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्