२६ असार २०८३, शुक्रबार

जलजलाबाट देखिएको अन्नपूर्ण हिमाल

साउन ३, २०८२
काठमाडौं
जलजलाबाट देखिएको अन्नपूर्ण हिमाल

म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने जलजलाको हरियाली पहाड र पृष्ठभूमिको अन्नपूर्ण हिमालको शनिबार देखिएको दृश्य । धार्मिक, पर्यटकीय र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण जलजला क्षेत्र पूर्वाधार विकास र प्रवर्द्धनको पर्खाइमा छ । तस्वीर : सन्तोष गौतम/रासस 

salt training

कमेन्ट गर्नुहोस्