०२ साउन २०८३, शनिबार

देउवाको जिल्लामा एमाले उम्मेदवार विजयी

मंसिर २३, २०७४
देउवाको जिल्लामा एमाले उम्मेदवार विजयी

काठमाडौं, २३ मंसिर - प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको प्रदेश क मा एमाले उम्मेदवार पठान सिंह बोहोरा २२ सय ६९ मतले विजयी भएका छन् ।

उनले १२ हजार एक सय ३१ मत ल्याए । नेपाली कांग्रेसका रघुवर भट्टले चाहिँ ९५ सय ९५ मत मात्रै ल्याएका छन् । उक्त जीतको घोषणा हुन बाँकी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्