१२ साउन २०८३, मंगलबार

अर्जुननरसिंह केसीलाई भारी मतले हराउँदै नारायणप्रसाद खतिवडा विजयी

मंसिर २४, २०७४
अर्जुननरसिंह केसीलाई भारी मतले हराउँदै नारायणप्रसाद खतिवडा विजयी

नुवाकोट २४, मंसिर – नुवाकोट–१ मा वाम गठबन्धनका उम्मेदवार नारायणप्रसाद खतिवडा विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुननरसिंह केसीलाई १० हजार ५ सय ५७ को फराकिलो मतान्तरले पछाडि पारेका हुन् ।

विजयी भएका नारायणप्रसाद खतिवडाले ३६ हजार ८ सय ९२ मत प्राप्त गरे । त्यस्तै अर्जुन नरसिंह केसीले  २६ हजार ३ सय ३५ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्