०५ साउन २०८३, मंगलबार

अरिङ्गाललाई आहरा दिइँदै

साउन १८, २०८२
काठमाडौं
अरिङ्गाललाई आहरा दिइँदै

म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कमा अरिङ्गालपालन गरेकी उद्यमी गीता पाइजा शाही अरिङ्गालको गोलामा आहरा राखिदिँदै । 
उनी र उनको श्रीमानले शोखले व्यावसायिक रुपमा अरिङ्गालपालन गरेका हुन् । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्