१० असार २०८३, बुधबार

पदमचाल फूलसँगै लाम पोखरी

साउन २०, २०८२
काठमाडौं
पदमचाल फूलसँगै लाम पोखरी

समुद्र सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लाम पोखरी । यस क्षेत्रमा मुख्य आकर्षणको रुपमा लाम पोखरी रहेको छ भने सहायक आकर्षणका रुपमा केन्जो फूलले पर्यटकलाई लोभ्याउने गरेको छ। तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्