२५ जेठ २०८३, सोमबार

नाडा अटो शोमा फ्लाइङ कार प्रदर्शन हुने

साउन २०, २०८२
काठमाडौं
नाडा अटो शोमा फ्लाइङ कार प्रदर्शन हुने

नाडा अटो शोमा फ्लाइङ कार प्रदर्शन हुने भएको छ । 

आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२५ मा चांगानले फ्लाइङ कार प्रदर्शन गर्ने भएको हो । 

मंगलबार नाडा आटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शोको मुख्य प्रायोजक एमएडब्लू वृद्धिले फ्लाइङ कार नेपाल ल्याउन लागेको बताएका हुन् । 

चिनियाँ अटोमोबाइल कम्पनी चांगानले फ्लाइङ कार प्रदर्शन गर्ने जनाइएको छ । 

नाडा अटोशोको मुख्य आकर्षणका रूपमा फ्लाइङ कार देख्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्