१२ साउन २०८३, मंगलबार

रौतहटमा काँग्रेस दुई क्षेत्र, एक÷एक क्षेत्रमा माओवादी र राजपा

मंसिर २५, २०७४
रौतहटमा काँग्रेस दुई क्षेत्र, एक÷एक क्षेत्रमा माओवादी र राजपा

 रौतहट, २४ मंसिर - रौतहटको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको चारवटै क्षेत्रको नतिजा सार्वजनिक भएका छन् । दुईवटा क्षेत्रमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने राजपा र माओवादीले एक÷एक क्षेत्रमा विजयी भएको छ । 

क्षेत्र नं १ मा राष्ट्रिय जनता पार्टीका उमेदवार अनिल झा विजयी भएका छन् भने क्षेत्र नं २ मा नेकाका उम्मेदवार मोहमद अफताव आलम विजयी भएका छन । 

यस्तै क्षेत्र नं ३ मा वाम गठबन्धनका माओवादी केन्द्रका उमेदवार प्रभु साह विजयी भएका छन् भने क्षेत्र नं ४ मा भने नेकाका उमेदवार देवप्रसाद तिमलसिना विजयी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्