२४ असार २०८३, बुधबार

भावुक हुँदै इजरायल उडे विपिनका आमा र बहिनी [तस्वीरहरू]

साउन २६, २०८२
काठमाडौं
भावुक हुँदै इजरायल उडे विपिनका आमा र बहिनी [तस्वीरहरू]

हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल प्रस्थान गरेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनीहरू सोमबार बिहान इजरायल प्रस्थान गरेका हुन् । 

फ्लाइ दुबईको विमानमार्फत् इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आमा र छोरी दुवै भावुक भएका थिए । 

null

इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ उनीहरूलाई त्यहाँ लैजान लागेको हो । 

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका  विपिन वि.सं. २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन् । हमासद्वारा कब्जा गरिएका कैयन् बन्दी रिहा भइसक्दा उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्