०४ साउन २०८३, सोमबार

स्याङ्जा १ (ख) मा गुरुङ विजयी

मंसिर २६, २०७४
स्याङ्जा १ (ख) मा गुरुङ विजयी

वालिङ, स्याङ्जा, २६ मंसिर - स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी हुनुभएको छ । 

नेकपा(एमाले) जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी हुनुभएको हो । गुरुङले २० हजार २४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रसका

गिरीले १४ हजार ५१० मत प्राप्त गर्नुभएको हो । यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो । 

यसअघि स्याङ्जा १ प्रदेशसभा(क) मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भइसक्नुभएको छ । स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्