
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–३ र ५ मा अवस्थित करिब २ दशमलव ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पु तालमा मोटरबोटमा रमाइलो गर्दै आन्तरिक पर्यटकहरू। धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने यो ताल आकर्षक गन्तव्यका रूपमा परिचित छ । तस्वीर : कुलदीप न्यौपाने/रासस