२३ जेठ २०८३, शनिबार

लुना बनिन् मिस नेपाल

भदौ १४, २०८२
काठमाडौं
लुना बनिन् मिस नेपाल

मिस नेपाल २०२५  को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि  उरुशा भण्डारीले जितेकी छन् । मिस नेपाल अर्थ भने सोनी घले भएकी छन् । मिस कस्मो  दिपशिखा नेपाल      बनेकी छिन् । 

 मिस नेपालको यो ३१ औं संस्करण हो ।

salt training

कमेन्ट गर्नुहोस्