०८ साउन २०८३, शुक्रबार

सूर्य भगवानलाई अर्घ्य अर्पण गर्दै महिला

भदौ १५, २०८२
महोत्तरी
सूर्य भगवानलाई अर्घ्य अर्पण गर्दै महिला

सम्पूर्ण मिथिला क्षेत्रमा भदैया रैब पर्व मनाइरहेकोमा महोत्तरीको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा पोखरीमा सूर्य भगवानलाई फलफूल, मिठाइ, पकवानसहितको वस्तुको अर्घ्य अर्पण गरेर भदैया रैब पर्व मनाउँदै व्रतालु महिलाहरू । तस्वीर: सञ्जीतकुमार मण्डल/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्