6 shares
नेपाल जेसीजको आयोजना र व्यास नगर जेसीजको आथित्यतामा तनहुँको दमौलीमा जारी नेपाल जेसीज क्षेत्र ख सम्मेलनका क्रममा आइतबार बिहान दमौली बजारमा निकालिएको शान्ति पदयात्रा । तस्वीर : कृष्ण न्यौपाने/रासस