२५ असार २०८३, बिहीबार

जेनजी शहीदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट काठमाडौं बाहिर लगिने [तस्वीरहरू]

भदौ ३१, २०८२
काठमाडौं
जेनजी शहीदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट काठमाडौं बाहिर लगिने [तस्वीरहरू]

भदौ २३ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्पतालबाट पशुपतितर्फ लगिएको छ । 

मंगलबार दिउँसो शुरू भएको शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरबाट काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।

सरकारले आन्दोलनमा मृत्यु हुनेहरूको राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।

तस्वीरहरू :​ 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्