२९ असार २०८३, सोमबार

प्रहरीलाई तत्काल बन्दोबस्तीका सामान व्यवस्था गरिने

असोज ९, २०८२
काठमाडौं
प्रहरीलाई तत्काल बन्दोबस्तीका सामान व्यवस्था गरिने

प्रधानमन्त्री सुशील कार्कीले जेनजी प्रदर्शनमा क्षति भएका सुरक्षा निकायका कार्यालय बनाउन र बन्दोबस्तीका समान यथाशिघ्र व्यवस्था गर्न सरकारले काम शुरू गरिसकेको बताएकी छिन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्थानीय र नागरिक समाज समेत सुरक्षा निकायका कार्यालय बनाउन जुटिसकेको बताइन् । 

‘सुरक्षा निकायलाई पुर्ववत रूपमा फर्काउन सरकारले काम थालिसकिएको छ,’ कार्कीले भनिन्, ‘सुरक्षा निकायलाई बन्दोबस्तीका सामान शिघ्र व्यवस्था गर्न सरकार जुटिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्