२२ असार २०८३, सोमबार

खसी किन्न पुगेका सर्वसाधारण

असोज १२, २०८२
काठमाडौं
खसी किन्न पुगेका सर्वसाधारण

काठमाडौंको कंलकीस्थित खसी बजारमा आइतबार दशैँका लागि खसी किन्न आएका सर्वसाधारण । जिउँदो खसी प्रतिकेजी ६७० देखि ७३० रूपैयाँसम्म छ । तस्वीर : हरिराम भेटुवाल/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्