१६ असार २०८३, मंगलबार

कुरिनटारमा रोकिएका सवारीसाधन

असोज १८, २०८२
काठमाडौं
कुरिनटारमा रोकिएका सवारीसाधन

पहिरोका कारण सडक अवरुद्ध भएपछि चितवनको इच्छाकामना- ४ कुरिनटारमा रोकिएका सवारीसाधन । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ- १० जवाङ खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध हुँदा काठमाडौंतर्फ जान लागेका सवारीसाधन कुरिनटारमै रोकिएका हुन् । तस्वीर : हीरालाल गुरुङ/रासस

salt training

कमेन्ट गर्नुहोस्