०७ साउन २०८३, बिहीबार

फेवातालमा विदेशी पर्यटक

असोज २५, २०८२
काठमाडौं
फेवातालमा विदेशी पर्यटक

पर्यटकीय राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा शनिबार बढ्न थाले विदेशी पर्यटक । यति बेला मौसम खुलेसँगै पोखरामा पर्यटक आगमन वृद्धि भएको छ। तस्वीर : कृष्ण दवाडी/रासस

कमेन्ट गर्नुहोस्