२५ जेठ २०८३, सोमबार

बालेनको आरोप- जेनजी आन्दोलनमा पूरै देश कांग्रेस-एमालेले जलाए, आरोप अरूलाई लगाए

कात्तिक ५, २०८२
काठमाडौं
बालेनको आरोप- जेनजी आन्दोलनमा पूरै देश कांग्रेस-एमालेले जलाए, आरोप अरूलाई लगाए
फाइल फोटो

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका बेला पूरै देश कांग्रेस-एमालेले जलाएको आरोप लगाएका छन् ।

उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनमा एमालेले कांग्रेसको र कांग्रेसले एमालेको घर जलाएर दोष अरूलाई लगाएको दाबी गरेका हुन् ।​​

'आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ,' उनले लेखका छन् ।

यस्तै उनले चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ भन्दै प्रश्न गरेका छन् ।

 

 

salt training

कमेन्ट गर्नुहोस्