63 shares
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार देखिएको भक्तजनको घुइँचो । आज एकै दिन ६३९३ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस