२२ जेठ २०८३, शुक्रबार

विराटनगरमा छठको रौनक [तस्वीरहरू]

कात्तिक १०, २०८२
विराटनगर
विराटनगरमा छठको रौनक [तस्वीरहरू]

विराटनगरमा छठका लागि पूजा गर्न व्रत बस्नेहरू यतिबेल खोला तथा नहरमा पुगिसकेका छन् । 

आज अस्ताउँदो सूर्यलाई अर्घ्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सकिन्छ ।

जसका लागि व्रतालुहरू आज रातभर जाग्राम बस्ने गर्छन् । 

हाल सबै जातजातिले साझा रूपमा यो पर्व मनाउन थालेका छन् ।

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्