११ साउन २०८३, सोमबार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कात्तिक १८, २०८२
काठमाडौं
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ ।

सुन प्रतितोला १ हजार ४०० र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्