२३ जेठ २०८३, शनिबार

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

कात्तिक २०, २०८२
काठमाडौं
सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ३७ हजार ८०० रुपैयाँ पुगेको छ ।

बुधबार यो मूल्य २ लाख ३७ हजार २०० रुपैयाँ थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।

बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबार २ हजार ९९० रुपैयाँमा थियो ।

salt training

कमेन्ट गर्नुहोस्