१७ असार २०८३, बुधबार

नेपाल ट्रस्टको जग्गा प्रकरण : कार्कीको अनुसन्धान गर्न ८ दिनको म्याद थप

कात्तिक २३, २०८२
काठमाडौं
नेपाल ट्रस्टको जग्गा प्रकरण : कार्कीको अनुसन्धान गर्न ८ दिनको म्याद थप

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा पक्राउ परेका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न ८ दिन म्याद दिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले शुक्रबार साँझ कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

आज काठमाडौं जिल्ला अदालतमा पेस गर्न अनुसन्धानका लागि ८ दिनको म्याद थप भएको हो ।

आज प्रहरीले कार्कीलाई ठगी र आपराधिक विश्वासघात कसुरमा म्याद थपका लागि अदालत लगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्