२२ जेठ २०८३, शुक्रबार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले गरिन् इन्गेज्मेन्ट

मंसिर २, २०८२
काठमाडौं
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले गरिन् इन्गेज्मेन्ट

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेज्मेन्ट गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत केही तस्वीर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी हुन् ।

उनले इन्गेजमेन्टका तस्वीरहरू सार्वजनिक गरे पनि व्यक्तिका बारेमा केही जानकारी दिएकी छैनन् ।

उनले सोमबार आफ्नो जन्मदिनको अवसरमा इन्गेज्मेन्टका तस्वीरहरू सार्वजनिक गरेकी हुन् । 

ड्रिम्सबाट चलचित्र यात्रा शुरू गरेकी साम्राज्ञीले एक दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन् ।

तस्वीरहरू :

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्