०७ साउन २०८३, बिहीबार

सीता र रामको भेषमा बाल कलाकार

मंसिर ४, २०८२
काठमाडौं
सीता र रामको भेषमा बाल कलाकार

रामजानकी विवाहपञ्चमी महाउत्सवको पहिलो दिन जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा आयोजित नगर दर्शन कार्यक्रममा भगवान् सीता र रामको वेशमा  बाल कलाकार । तस्बिरः रासस

कमेन्ट गर्नुहोस्