१२ असार २०८३, शुक्रबार

११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मंसिर ७, २०८२
काठमाडौं
११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

दाङमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका-७ मानपुर बस्ने २१ वर्षीय कुमार विक रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

कुमारले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्