१२ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी थापा

मंसिर ७, २०८२
काठमाडौं
सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी थापा

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनीष थापालाई दिइएको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि थापालाई उक्त जिम्मेवारी दिइएको हो ।

उनलाई ९८५१२२७२००७ मा सम्पर्क गर्ने सकिने एपीएफले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्