१० असार २०८३, बुधबार

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

मंसिर ९, २०८२
सुर्खेत
१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

सुर्खेतमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र अर्याल छन् । उनलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । 

महेन्द्रले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पञ्चपुरी नगरपालिका-१ बाचकाडाबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्