
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ब्याट्सम्यान एडम रोसिङ्टनले अर्धशतक बनाएका छन् ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ५२ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
रोसिङ्टनको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको १८औं अर्धशतक हो ।