१० असार २०८३, बुधबार

प्रधानसेनापति सिग्देलले गरे बाहिनी तथा युनिटहरूको निरीक्षण भ्रमण

मंसिर १६, २०८२
काठमाडौं
प्रधानसेनापति सिग्देलले गरे बाहिनी तथा युनिटहरूको निरीक्षण भ्रमण

प्रधानसेनापति अशोकराज सिग्देलले काभ्रेपलाञ्चोक र सिन्धुलीमा रहेका बाहिनी तथा युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।

उनले यही मंसिर १४ र १५ गते काभ्रेपलाञ्चोकको भकुण्डेबेसीस्थित श्री नम्बर २६ बाहिनी अड्डा र सिन्धुलीस्थित श्री नम्बर ९ बाहिनी अड्डा तथा अन्तर्गत युनिटहरूको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले उक्त युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन गर्दै आवश्यक निर्देशन दिएका थिए ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्