१० असार २०८३, बुधबार

बलात्कार आरोपमा बाँकेमा १ जना पक्राउ

मंसिर २१, २०८२
बाँके
बलात्कार आरोपमा बाँकेमा १ जना पक्राउ

बाँकेमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका- ११ बस्ने बैजनाथ गाउँपालिका- १ घर भएका ३० वर्षीय ललित शाही छन् । उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्