२९ असार २०८३, सोमबार

टीओबीका तेन्जिन दावालाई धरौटीमा छाड्न आदेश

मंसिर २३, २०८२
काठमाडौं
टीओबीका तेन्जिन दावालाई धरौटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जिन दावा लामालाई धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार लिखतसम्बन्धी कसुर र लागूऔषधको कसुरमा उनलाई धरौटीमा छाड्न आदेश गरेको  हो । 

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लिखतसम्बन्धी कसुरमा उनीसँग पाँच लाख रूपैयाँ  र लागूऔषध सम्बन्धी कसुरमा भने २० हजार रूपैयाँ  धरौटी माग भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्