१० असार २०८३, बुधबार
नेकपा एमाले महाधिवेशन​

​ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशन उद्‌घाटनमा जनउपस्थिति [फोटो फिचर]

मंसिर २७, २०८२
काठमाडौं
​ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशन उद्‌घाटनमा जनउपस्थिति [फोटो फिचर]

नेकपा एमालेले ११ औं महाधिवेशन उद्‌घाटन समारोहमा जनताको भव्य उपस्थिति गराएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीमा भएको उद्‌घाटन समारोहमा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको हो ।

उद्‌घाटन समारोहमा देखिएको उपस्थितिप्रति एमाले नेताहरू उत्साहित देखिएका छन् ।

महाधिवेशन उद्‌घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले शनिबारको उपस्थिति एमालेको सान्दर्भिकता सकियो भन्नेका लागि जवाफ भएको बताए ।

ओलीले महाधिवेशन उद्‌घाटन समारोहमा आएको उपस्थिति केवल मानिसको भीड नभई देश र लोकतन्त्र जोगाउने अभियान भएको बताए ।

सल्लाघारीको १ सय ८ रोपनीको मैदानमा भएको उद्‌घाटन समारोहमा ३ लाख जनसहभागिता गराउने घोषणा गरेको थियो ।

हेर्नुहोस् एमालेको सभा चलिरहेको समयमा खिचिएका ड्रोन तस्वीरहरू : 

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्