२३ असार २०८३, मंगलबार

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा हर्शल पाठक नियुक्त

पुस १, २०८२
काठमाडौं
राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा हर्शल पाठक नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ ।

थाइल्याण्डका पूर्वराउन्डर समेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरुिएको क्यानले जनाएको छ ।

क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट गरेको हो ।

नेपालले आगामी जनवरी १२ देखि फेब्रुअरी १ तारिखसमा नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्