०८ असार २०८३, सोमबार

गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

पुस ६, २०८२
काठमाडौं
गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

डोल्पाकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।​

डोल्पोबुद्ध-४ निवासी गर्भवती महिलालाई आइतबार जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पुर्‍याइएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्