३० जेठ २०८३, शनिबार

रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत [तस्वीरहरू]

पुस ६, २०८२
काठमाडौं
रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत [तस्वीरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा स्वागत गरेका छन् ।

सहकारी ठगी मुद्दामा कारागारमा रहेका लामिछाने धरौटीमा छुटेपछि आइतबार पार्टी कार्यालय पुगेका हुन् ।

उनलाई पार्टी कार्यालय वनस्थलीमा नेता कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका हुन् ।

तस्वीरहरू:

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्