०७ असार २०८३, आइतबार

विवादबीच कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, भृकुटीमण्डप सजिँदै [तस्वीरहरू]

पुस २५, २०८२
काठमाडौं
विवादबीच कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, भृकुटीमण्डप सजिँदै [तस्वीरहरू]

विवादबीच नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्ररूपमा भैरहेको छ । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले आह्वान गरेको विशेष महाधिवेशन  काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी छ । 

null

भृकुटीमण्डपमा मञ्च तयार गरिँदै छ । बिहानैदेखि कार्यकर्ताहरू चार तारे झण्डाले भृकुटीमण्डप र आसपास क्षेत्र शृंगार गरिरहेका छन् ।

उनीहरूले महाधिवेशन पुस  २७ र २८ मा गर्ने भनेर तयारी गरेका हुन् ।

null

null

null

null

null

null

null

null

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

salt training

कमेन्ट गर्नुहोस्