२४ असार २०८३, बुधबार
संसदीय राजनीतितर्फ बालेन

झापा- ५ मा उम्मेदवारी दिन ठूलो जुलुससहित अगाडि बढे बालेन [फोटो फिचर]

माघ ६, २०८२
झापा
झापा- ५ मा उम्मेदवारी दिन ठूलो जुलुससहित अगाडि बढे बालेन [फोटो फिचर]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका बालेन्द्र साह (बालेन) उम्मेदवारी मनोनयनका लागि निर्वाचन कार्यालयतर्फ लागेका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन लागेका बालेन ठूलो जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ अगाडि बढेका हुन् ।

झापा ५ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्र हो ।

null

ओली र बालेनको चुनावी भिडन्तका कारण सम्पूर्ण देशको ध्यान झापा ५ तर्फ केन्द्रित भएको छ ।

बालेनले उम्मेदवारी प्रयोजनका लागि आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए ।  

हेर्नुहोस्, थप तस्वीर :​nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्