२८ जेठ २०८३, बिहीबार

रास्वपा उम्मेदवारका लागि इलाममा बालेनको घरदैलो [तस्वीरहरू]

माघ ८, २०८२
काठमाडौं
रास्वपा उम्मेदवारका लागि इलाममा बालेनको घरदैलो [तस्वीरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) इलाम पुगेका छन् ।

इलाम - १ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम- २ का उम्मेदवार गोकुलबहादुर राईको प्रचारप्रसारका लागि उनी इलाम पुगेका हुन् । 

उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् । 

null

यसअघि गत मंगलबार झापा–५ मा उम्मेदवारी दर्ता गरेका शाहले बुधबार झापाकै मतदातासँग भलाकुसारी गरेका थिए ।

nullnullnullnullnullnullnullnull

तस्वीर : बालेनको सचिवालय

salt training

कमेन्ट गर्नुहोस्