०८ साउन २०८३, शुक्रबार
फेरियो मौसम

धुम्म काठमाडौं उपत्यका, केही स्थानमा हल्का वर्षा [फोटोफिचर]

माघ १४, २०८२
काठमाडौं
धुम्म काठमाडौं उपत्यका, केही स्थानमा हल्का वर्षा [फोटोफिचर]

नेपालमा न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको छ ।

बुधबार बिहानदेखि नै देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।

बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ ।

यसैबीच, काठमाडौं उपत्यकाको वायु गुणस्तर खराब बनेपछि घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन् ।

स्विस वायु प्रदूषण मापन एप ‘आईक्यूएयर’का अनुसार काठमाडौंको वायु गुणस्तर ‘अति अस्वस्थकर’ स्तरमा पुगेको छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्