
काठमाडौंको भद्रकाली मन्दिर र धरहराको बीचमा अवस्थित शहीद गेट । शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहीद सप्ताहका रूपमा मनाइन्छ । तस्वीर : हरिराम भेटुवाल/रासस
