0 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीमा आहारको खोजीमा बसेको सेतोकण्ठे माटीकोरे चरा । यो चरा खेतवारी, बनछेउ, बगैँचा र सीमसार क्षेत्रमा बढी विचरण गर्ने गर्दछ । तस्बिर, रासस