
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- १ स्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा दर्शन गराउन डोलीमा बोकेर भक्तजन लगिँदै। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न इच्छुक अशक्त, वृद्धवृद्धा र बिरामी भक्तजनलाई डोलीमा बोकेर ल्याउने गरिन्छ । तस्वीर : सुशीलबाबु थकाली/रासस
