३० जेठ २०८३, शनिबार

डोलीमा मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन

माघ २१, २०८२
काठमाडौं
डोलीमा मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गराउन डोलीमा बोकेर भक्तजन लगिँदै। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न इच्छुक अशक्त, वृद्धवृद्धा र बिरामी भक्तजनलाई डोलीमा बोकेर ल्याउने गरिन्छ । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्