२८ असार २०८३, आइतबार

टी–२० विश्वकप डेब्यूमा इटालीको खराब प्रदर्शन, स्कटल्याण्डसँग ७३ रनले पराजित

माघ २६, २०८२
काठमाडौं
टी–२० विश्वकप डेब्यूमा इटालीको खराब प्रदर्शन, स्कटल्याण्डसँग ७३ रनले पराजित

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ७ औँ खेलमा इटालीले सोमबार स्कटल्याण्डको सामना गर्‍यो । कोलकाताको इडेन गार्डेनमा खेलिएको समूह ‘सी’को यो खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनले पराजित गर्‍यो ।

 स्कटल्याण्डले दिएको २०८ रनको लक्ष्य पच्छाएको इटाली १६.४ ओभरमा १३४ रनमा अलआउट भयो ।  

इटाली पहिलो पटक विश्वकपमा भाग लिएको हो । यो प्रतियोगितामा इटालीको डेब्यू खेल हो । यद्यपि इटालियन टोलीले यो खेललाई यादगार बनाउन सकेन । 

अर्कोतर्फ स्कटल्याण्डले बंगलादेश बाहिरिएपछि विश्वकपमा भाग लिने मौका पायो । स्कटल्याण्डले आफ्नो पहिलो खेल वेस्टइन्डिज विरुद्ध खेलेको थियो । त्यसमा स्कटल्याण्ड ३५ रनले पराजित भएको थियो ।  

 

salt training

कमेन्ट गर्नुहोस्