२७ जेठ २०८३, बुधबार

सिद्धबाबा मन्दिरमा भक्तजनको भिड

फागुन २, २०८२
काठमाडौं
सिद्धबाबा मन्दिरमा भक्तजनको भिड

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिरमा महाशिवरात्रिको पूर्वसन्ध्या शनिबार बिहानैदेखि पूजा–अर्चना गर्न आएका श्रद्धालु भक्तजनहरूको घुइँचो । तस्वीर : मनोज क्षेत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्