२८ जेठ २०८३, बिहीबार

आलु घाममा सुकाइँदै

फागुन ६, २०८२
काठमाडौं
आलु घाममा सुकाइँदै

कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलबारीका स्थानीय किसानले उत्पादन गरेको आलु घाममा सुकाइँदै । यहाँ आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको स्थानीयको भनाइ छ । तस्वीर : सुरेन्द्रबहादुर ताम्राकार/रासस

salt training

कमेन्ट गर्नुहोस्